मकवानपुरमा ४ जनामा कोरोना पुष्टि

हेटौडा टुडे
१० कार्तिक २०७८, बुधबार १७:१२

हेटौँडा/ मकवानपुरमा बुधबार ४ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३० जनाको पिसिआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा २ जना कोरोना मुक्त भएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*