मकवानपुरमा बिहिबार ५ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
११ कार्तिक २०७८, बिहीबार १७:३३

हेटौँडा/ मकवानपुरमा बिहिबार ४ जनामा कोरोना पुष्टि भएको छ । ३३ जनामा गरिएको पिसीआर परिक्षणमा ५ जना संक्रमण देखिएको हो । यस्तै ४ जनामा गरिएको एन्टिजेन परिक्षणमा भने संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण हुने सबै हेटौंडा उपहानगरापालिकाका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*