हेटौँडा/ मकवानपुरगढी-५ मा अस्थाई प्रहरी चौकी धादिङ स्थापना गरिएको छ ।
धादिङमा प्रहर्री सहायक निरिक्षकको कमाण्डमा अस्थाई प्रहरी चौकी धादिङ्को स्थापना गरी कार्य सन्चालन गरीएको छ ।
शुक्रबार बिहान मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री भरतमणी पाण्डेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, स्थानिय जनप्रतिनिधी पत्रकार र स्थानिय वासिन्दा समेतको उपस्थिती रहेको थियो ।
सेयर गर्नुहोस्