• मकवानपुरगढी गाउँपालिका

गढी-५ मा अस्थाई प्रहरी चौकी धादिङ स्थापना

हेटौडा टुडे
१२ कार्तिक २०७८, शुक्रबार १३:०१

हेटौँडा/ मकवानपुरगढी-५ मा अस्थाई प्रहरी चौकी धादिङ स्थापना गरिएको छ ।

धादिङमा प्रहर्री सहायक निरिक्षकको कमाण्डमा अस्थाई प्रहरी चौकी धादिङ्को स्थापना गरी कार्य सन्चालन गरीएको छ ।

शुक्रबार बिहान मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री भरतमणी पाण्डेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, स्थानिय जनप्रतिनिधी पत्रकार र स्थानिय वासिन्दा समेतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*