मकवानपुरमा शुक्रबार २ जनामा कोरोना पुष्टि

हेटौडा टुडे
१२ कार्तिक २०७८, शुक्रबार १७:०२

हेटौंडा/ मकवानपुरमा शुक्रबार २ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४० जनाको पिसिआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५३९१ रहेको छ । त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या २ रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*