शनिबार देखि सोमबार सम्म भीमफेदी-कुलेखानी सडक आंशिक बन्द

हेटौडा टुडे
१२ कार्तिक २०७८, शुक्रबार १७:११

हेटौंडा/ बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले सडक विस्तार तथा स्तरोन्नती भैरहेको जानकारी दिँदै भीमफेदी-देउराली-कुलेखानी सडक खण्ड भोलि शनिबारदेखि सोमबार सम्म आंशिक बन्द हुने जनाएको छ ।

निर्देशनालयले भोलिदेखि सोमबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*