नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले शुक्रबार राति १२ बजेबाट लागु हुनेगरी खाना पकाउने ग्याँसमा ५० रूपैया,डिजेल,मट्टितेल र पेट्रोलमा ३ रूपैया बढाएको हो ।
निगमले आयल निगम घाटामा रहेकोले मूल्यबृद्धि गर्नुको विकल्प नभएको जनाएको छ । मुल्य बढेसँगै पेट्रोल प्रति लिटर १३३, डिजेल र मट्टितेल ११६ र खाना पकाउने खाना पकाउने ग्याँसको मूल्य १५०० पुगेको छ ।
सेयर गर्नुहोस्