मकवानपुरमा सोमबार ७ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
१५ कार्तिक २०७८, सोमबार १६:००

हेटौँडा/ मकवानपुरमा सोमबार ७ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३९ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या ८ रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*