मंगलबार सुनको मुल्यमा वृद्वि

हेटौंडा टुडे
१६ कार्तिक २०७८, मंगलवार १२:१०

हेटौँडा/ मंगलबार सुनको मुल्यमा वृद्वि भएको छ । आज छापावाल सुनमा २ सय रुपैयाँ प्रतितोलाले बढेर ९२ हजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*