मकवानपुरमा मंगलबार १ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
१६ कार्तिक २०७८, मंगलवार १५:०७

हेटौँडा/ मकवानपुरमा मंगलबार १ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १२ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या १३ रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*