
हेटौँडा/ मकवानपुरमा सोमबार ४ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३७ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो।
मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५४१२ रहेको छ। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या ६ रहेको छ।


सेयर गर्नुहोस्