मकवानपुरमा सोमबार ४ जनामा कोरोना पुष्टि

हेटौडा टुडे
२२ कार्तिक २०७८, सोमबार १७:२७

हेटौँडा/ मकवानपुरमा सोमबार ४ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३७ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो।

मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५४१२ रहेको छ। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या ६ रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*