गोरक्षश्वर बाट २७ जनाको स्वाब सङ्कलन

हेटौडा टुडे
२५ कार्तिक २०७८, बिहीबार १६:२३

हेटौँडा/ हेटौंडा –१० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट बिहीबार २७ जनाको स्वाब सङ्कलन गरिएको छ ।

जसमा २० जना पुरुष र ७ जना महिला रहेका छन । सङ्कलन गरीएको स्वाब कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*