बागमति प्रदेशमा १५६ नर्सका लागि राेजगारीकाे अवसर

टुडे संवादाता
२०७८ मंसिर २१, मंगलवार १४:२४ गते

हेटौंडा/ ‘एक विद्यालय एक नर्स कार्यक्रम’का लागि बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले एक सय ५६ जना नर्सको माग गरेको छ।  मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै सेवा करारमा  एक सय ५६ जना नर्सको माग गरेको हो।

नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तह उर्तीण गरेका इच्छुक उम्मेद्धारले पुस ६ गतेभित्र दरखास्त फारम बुझाइ सक्नुपर्ने बागमति प्रदेशले जनाएको छ। मन्त्रालयले एक उम्मेद्वारले एक स्थानीय तहमा मात्र दरखास्त दिन पाउने पनि स्पष्ट पारेको छ।

हेर्नुहोस सूचना,

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*