BREAKING NEWS: हेटौंडा १५ रातोमाटेमा सुमो दुर्घटना

टुडे संवादाता
२०७८ पुष १२, सोमबार ११:१६ गते

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रातोमाटेमा सुमो दुर्घटना भएको छ । स्रोतका अनुसार केही समय अघि टाटा सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको जनाईएको छ ।
प्रहरी घटना स्थल तर्फ जाँदै गरेको र घटनाको थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*