मकवानपुरको उत्तरी क्षेत्र दामन र सिमभञ्याङमा हिमपात(भिडियो)

हेटौडा टुडे
१४ पुष २०७८, बुधबार १०:१३

हेटौंडा। मकवानपुरको उत्तरी क्षेत्र दामन र सिमभञ्याङमा हिमपात सुरु भएको छ ।

गएराती देखि वर्षा भएपछी थाहा नगरपालिका स्थित दामन र सिमभञ्याङमा हिमपात सुरु भएकोहिउ हिमपात  सुरु भएपछी त्रिभुवन राजपथ अवरुद्ध भएको छ । हिउँका कारण हेटौंडा-काठमाण्डौ चल्ने सवारी सिमभञ्याङमा रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेर्नुहोस भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*