दामन र सिमभञ्याङमा हिमपात पछि (हेर्नुहोस् फोटो)

हेटौडा टुडे
१४ पुष २०७८, बुधबार ११:५८

हेटौंडा ।  मकवानपुरको उत्तरी क्षेत्रस्थित सिमभञ्ज्याङ र दामनमा हिउँ परेको छ । गएरातिदेखि सामान्य वर्षासँगै उक्त क्षेत्रमा हिउँ पर्न सुरु भएको हो ।

प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको यो क्षेत्रमा परेका हिमपातले हेटौंडा – काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको मकवानपुर प्रहरिले जनाएको छ ।
  हेर्नुहोस हिउँ परेपछी सिमभञ्याङमा 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*