हेटौंडा/चिसो बढे सँगै हेटौंडाका कपडा पसलहरुले राम्रो बजार पाइरहेका छन् । हेटौंडा स्थित राप्ती रोडका पसलहरुमा जाडोको लागि कपडा किन्नेको चहल पहल बढिरहेको छ । चिसोको कारण केहि व्यवसाय ठम्म भैइरहेको समयमा कपडा व्यवसायीले भने राम्रो बजार पाईरहेको छन् । एक कपडा व्याबसायि भन्छन चिसो बढे सगै तातो कपडाहरुको पनि माग बढिरहेको छ ।
चहल पहल कम भएता पनि हाम्रो व्यापारलाई हानि नगरेको समेत बताउँछन् ।जाडो समयमा र चाडपर्वको समयमा कपडा पसलहरुले राम्रो कमाई निकाल्न सक्ने पनि जानकारि दिनु भयो ।
सेयर गर्नुहोस्






















