कृषि कर्मबाट सफल हेटौंडाका लामा

टुडे संवादाता
२३ पुष २०७८, शुक्रबार १७:५१

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ का फ्रेन्चु लामाले मासिक १ लाख रुपैंयाँ आम्दानी गर्दै आएका छन् । लामाले कृषिकर्मबाट मासिक १ लाख आम्दानी गरेका हुन् । उनले ड्रागन फुड, मेवा,टमाटर खेती गरेका छन् । थप साम्रगी भिडियोमा हेर्नुहोस ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*