मास्क कालोबजारी गर्ने थप एक जना पक्राउ

हेटौंडा टुडे
२०७८ माघ ५, बुधबार १५:०२ गते

हेटौँडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले मास्क कालोबजारी गर्ने थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–१ सम्पुर्ण फार्मेसीका सञ्चालक ३२ वर्षीया सजिता पोख्रेललाई पक्राउ गरेको हो । प्रहरीले तोकिएको भन्दा बढी मुल्य लिएर मास्क विक्री गरेको कसुरमा नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ ।

स्थानीय प्रशासनले मेडिकल मास्क ५ रुपैयाँ मात्र लिएर विक्री गर्न व्यवसायीलाई निर्देशन दिइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*