मकवानपुरमा एकै दिन २ सय ४६ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
५ माघ २०७८, बुधबार १५:०७

हेटौँडा/ मकवानपुर जिल्लामा एकै दिन २ सय ४६ जनामा कोरोना  पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पीसीआर परिक्षणबाट एक सय ५५ जना र एन्टीजेन परिक्षणका क्रममा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबै भन्दा धेरै कोरोना संक्रमित हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*