हेटौंडा । सरकारले बुधबार (भोली) देशभर सार्वजनिक बिदा दिईने भएको छ । सोनाम ल्होछारको अवसरमा भोली देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सोमवार (हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै देशभर बिदा हुने जनाएको छ ।
सेयर गर्नुहोस्