सुन चाँदीको मुल्यमा वृद्वि

हेटौंडा टुडे
२०७९ बैशाख ५, सोमबार ११:२६ गते

हेटौँडा/साताको दोस्रो दिन सुन चाँदीको भाउ आज बढेको छ ।

सुन तोलामा आज पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ पाँच रुपैयाँले बढेको छ ।

हिजो सुनको मूल्य एक लाख दुई हजार रुपैयाँ थियो ।

आज सुनको भाउ एक लाख दुई हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ तोलामा एक हजार चार सय रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*