एमालेले टुंगो लगायो मकवानपुरको १० स्थानीय तहको अध्यक्ष–उपाध्यक्षको उम्मेद्वार (सूचि)

हेटौंडा टुडे
२०७९ बैशाख ११, आईतवार ११:२८ गते

नेकपा एमालेले मकवानपुरको १० वटा स्थानीय तहको मेयर–उपमेयर तथा अध्यक्ष उपाध्यक्षको उम्मेद्वार टुंगो लगाएको छ । एमाले जिल्ला कमिटिले गरेको सिफारिसको आधारमा बागमती प्रदेश कमिटिले उम्मेद्वारको टुंगो लगाएको बागमती प्रदेशका उप–सचिव तथा प्रचार विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिए । बर्तौलाको अनुसार केन्द्रले टुंगो लगाएको हेटौँडा उपमहानगरपालिका बाहेक बाँकी ९ स्थानीय तहमा प्रदेश कमिटिको बैठकले उम्मेद्वार टुंगो लगाएको हो ।

यस्तो छ उम्मेद्वारको सूचि

बागमति गाउँपालिका
अध्यक्ष : खेमराज जर्गामगर
उपाध्यक्ष : धनमाया स्याङ्तान
बकैया गाउँपालिका
अध्यक्ष : सरला बोलखे
उपाध्यक्ष : लालबहादु स्याङ्तान
मकवानपुरगढी गाउँपालिका
अध्यक्ष : बिदुर हुँमगाई
उपाध्यक्ष :सन्तु थिङ
भीमफेदी गाउँपालिका
अध्यक्ष : हिदम लामा
उपाध्यक्ष : पार्वती राना
इन्द्रसरोबर गाउँपालिका
अध्यक्ष :देबकृष्ण पुडासैनी
उपाध्यक्ष : उमा लामा
थाहा नगरपालिका
मेयर : अच्युतम ढकाल
उपमेयर : कल्पना बलामी
कैलाश गाउँपालिका
अध्यक्ष : नरेन्द्रलाल रिजाल
उपाध्यक्ष : सुकुमाया थिङ
राक्सिराङ गाउँपालिका
अध्यक्ष : बाबुलाल स्याङतान
उपाध्यक्ष : सुन्तलीमाया प्रजा
मनहरी गाउँपालिका
अध्यक्ष : एकराज उप्रेती
उपाध्यक्ष : सुजिता थिङ

हेटौँडा उपमहानगरपालिका
मेयर : अनन्तप्रसाद पौडेल
उपमेयर : सुमित्रा काफ्ले

खबरब्रेकबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*