हेटौंडा १९ मा नेकपा एमाले विजयी

हेटौडा टुडे
२ जेष्ठ २०७९, सोमबार १२:२५

हेटौंडा/हेटौंडा उपमहानगरपालिका १९ मा नेकपा एमाले विजयी भएको छ । १९ नम्बरको वडाअध्यक्षमा एमालेका नरनाथ सुवेदी विजयी भएका हुन् उनले १४२३ मत प्रात गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम कुमार थापाले १२०२ मत प्राप्त गरे ।

त्यस्तै माओबादीका प्रकास लामा थोकरले ९६३ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*