अघिल्लो दिन ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आज पनि बजारमा सोही मूल्यमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको मूल्य भने बढेको हो। आज चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन १८ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सेयर गर्नुहोस्






















