आज बाट इन्धन को मूल्यमा बृद्दि

हेटौंडा टुडे
२०७९ जेष्ठ २७, शुक्रबार ११:०५ गते

हेटौडा।  नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।  निगमले पेट्रोलमा आठ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १२ रुपैयाँका दरले मूल्य बढाएको छ। अब पेट्रोल प्रतिलिटर १७८ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १६५ पुगेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*