दुई दिनपछि बेपत्ता बालकको शव फेला

हेटौंडा टुडे
२०७९ असार १७, शुक्रबार १४:०८ गते

हेटौडा ।  कैलालीको कैलारी गाउँपालिकामा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षीय बालकको शव दुई दिनपछि भेटिएको छ ।धनगढी उपमहानगरपालिका स्थायी घर भएका निखिल विक मामाघर गएका बेला पौडी खेल्ने क्रममा असार १५ गते बेपत्ता भएको थियो ।हराएको ठाउँभन्दा करिब ८०० मिटर पर गौकन्द्री खोला किनारमा बालकको शव भेटिएको कैलाली प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*