एक साता विद्यालय बन्द

हेटौंडा टुडे
२०७९ श्रावण २, सोमबार १५:१५ गते

हेटौडा । भैरहवा क्षेत्रमा अत्यधिक गर्मीको कारण ७ दिन  बिदा भएको छ । विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले एक साता बिदा दिइएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ। नगरपालिकाका शिक्षा अधिकृत जाह्नवी पाण्डेयद्वारा जारी सूचनामा वर्षे विदाबाट कट्टी गर्ने गरी मंगलबारदेखि साउन ९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण संस्थागत तथा धार्मिक विद्यालय विदा दिने निर्णय भएको उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*