घट्यो सुनको मूल्य

हेटौंडा टुडे
२०७९ श्रावण १८, बुधबार १२:२४ गते

हेटौडा । बुधवार सुनको मूल्यमा गिरावट आएको छ । आजको दिन छापावाल सुन प्रति तोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्‍यवसायी महासंघले जनाएको छ । जुन मूल्य अघिल्लो दिनको मूल्य भन्दा ३०० ले घटेको हो।  आज चाँदी प्रति तोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*