बलात्कारको आरोपमा ६२ वर्षिय बृद्ध पक्राउ

हेटौंडा टुडे
२०७९ भाद्र ६, सोमबार १७:२८ गते

हेटौडा । २ बालिकामाथि बलात्कार गरेको आरोपमा कैलालीमा एक जना पक्राउ परेका छन् । बलात्कारको आरोप पक्राउ पर्ने लम्कीचुहा नगरपालिका–८ बचेलाका ६२ वर्षीय गणेशसिंह ठकुरी रहेका छन् । प्रहरीका अनुसार गत गत साउन ३१ गते उनले एक ७ वर्षीया र अर्की ९ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । दुबै नाबालिका र उनीहरुका अविभावकले ईलाका प्रहरी कार्यालय लम्कीमा जाहेरी दिएपछि प्रहरीले आरोपित गणेशलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*