थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा टुडे
२०७९ आश्विन ५, बुधबार १६:४८ गते

हेटौडा । पछिल्लो २६ घण्टामा देशभर ८१ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा १७५ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४४७ जनामा भएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयले हाल देशभर सक्रिय संक्रमित १४८३ जना रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*