हेटौंडा | मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिपकबहादुर सिंह बिजयी छन् । आज सम्पन्न मत गणनामा उनले २७ हजार ८ सय १६ मत प्राप्त गरि बिजयी भएका हुन ।
उनका निकटतम प्रतिस्पर्धी गठवन्धनकी उम्मेद्वार महालक्ष्मी उपाध्यय ‘डिना’ले २४ हजार ४ सय २३ मत प्राप्त गरेकी थिईन भने कमल थापाले २५ हजार ४ सय २३ मत प्राप्त गरे ।
सेयर गर्नुहोस्






















