राष्ट्रीय अपाङ्गग माहासंघको आयोजनामा बागमती प्रदेशद्वारा बनेका निती माथी छलफल तथा संशोधनका लागी सुझाब संकलन कार्यक्रम सम्पन्न

हेटौंडा टुडे
२०७९ पुष ३, आईतवार १६:५० गते

हेटौंडा |राष्ट्रीय अपाङ्गग माहासंघ नेपाल बाघमती प्रदेशको आयोजनामा बागमती प्रदेशद्वारा बनेका निती माथी छलफल तथा संशोधनका लागी सुझाब संकलन कार्यक्रम रहेको थियो ।भने कोसिसद्वारा समान्वय तथा सहकार्य रहे संगै ह्यडिक्याप इन्टरनेशनल्को सहयोगमा कार्यक्रम रहेको थियो ।
यस कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश,थम कुमारी कुवर (कोशिश ),चन्दा व्यांजनकार ,अश्विन लम्साल विकास थापा तथा अन्य क्षेत्रका व्यक्तीहरुको उपस्थिति रहेको थियो ।

यस कार्यक्रममा मनोसामाजिक अपाङ्गगता भयको व्यक्तीहरुको अवस्था बारे जानकारी ,रास्ट्रीय अपाङ्गग महासंघ नेपाल बागमती प्रदेशको सकारात्मक प्रायस हरुको बारेमा जानकारी ,(क)प्रदेशस्तरको बनेका ४वटा नीति सम्बन्धि जानकारी, (ख)उक्त नितिबाट सुझाव संकलन (ग)संशोधनको लागि गर्नु पर्ने पहल अथवा प्रयास महासंघको भुमिका बारे जानकारी दिई यस कार्यक्रमको समापन भयको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*