हेटौंडा | बागलुङ केन्द्रबिन्दु भएर तीन वटा भूकम्प गएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान १ बजेर २३ मिनेटमा बागलुङको अधिकारी चौर केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केल, २ बजेर सात मिनेटमा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केल तथा बिहान ३ बजेर २८ मिनेटमा अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो ।
सेयर गर्नुहोस्


















