प्रधानमन्त्री पुष्पकमल दाहाल पोखरा जाँदै

हेटौंडा टुडे
२०७९ माघ १, आईतवार १४:३३ गते

हेटौंडा| प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाँदैछन् । प्रचण्ड नेपाली सेनाको हेलिकप्टरबाट पोखरा जान लागेका हुन् ।

आज बिहान पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएपछि आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बाटै प्रचण्ड आफैं पोखरा जाने निर्णयमा पुगेका हुन् ।

आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । अहिले दुर्घटनामा परेकाहरुको उद्दार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*