सर्वदलीय बैठक बालुवाटारमा सुरु

हेटौंडा टुडे
२०७९ माघ ३, मंगलवार १७:१८ गते

हेटौंडा| प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरुको सहभागिता छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*