हेटौंडा|मधेसमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले प्रदेशभर आज सार्वजनिक बिदा दिएको हो । बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसमा बिदा दिने निर्णय सरकारे गरेको छ । मधेस आन्दोलनका क्रममा निधन भएकाको सम्झनामा दिवस मनाउने गरिन्छ ।
सेयर गर्नुहोस्


















