प्री ओपन सेसनमा नेप्से परिसूचक ०.९५ अंकले बढ्यो

हेटौंडा टुडे
१० माघ २०७९, मंगलवार १२:३६

हेटौंडा| प्री ओपन सेसनमा नेप्से परिसूचक ०.९५ अंकले बढेको छ। योसँगै सूचक २१६५.०५ विन्दुमा पुगेको छ। यो समयमा १२ कम्पनीको ६ लाख ६४ हजार रुपैयाँ बढिको सेयर कारोबार भएको छ।

कूल २६ पटकको कारोबारमा २५ सय ३३ कित्ता सेयर खरिदबिक्री भयो।

कारोबारमा आएका ६ कम्पनीको मूल्य बढ्यो भने ४ को  घट्यो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*