पछिल्लो २४ घण्टामा थप तीनजनामा कोरोना संक्रमण

हेटौंडा टुडे
२०७९ माघ १८, बुधबार १५:३६ गते

हेटौंडा|पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का तीन संक्रमित थपिएका छन् । दुई हजार ३५१ वटा स्वाब नमुनाको परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभर तीनजना नै कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*