दुर्घटना अपडेट : एक जनाको मृत्यु, दुई जनालाई चितवन रिफर

हेटौंडा टुडे
२०७९ फाल्गुन २४, बुधबार १४:२४ गते

हेटौंडा । हेटौंडामा मोटरसाईकल र स्कुटि एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । हेटौंडा १८ मा आज बिहान भएको दुर्घटनामा परि हेटौंडा १८ रामधुनि बस्ने अन्दाजि बर्ष १८ को अर्जुन बोम्जन मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । बोम्जनसंगै मोटरसाइकलमा सबार अन्दाजि बर्ष १७ का सुजन घलानकोे हेटांैडा अस्पतालमा उपचार भईरहेको छ भने स्कुटीका चालक तथा सवार दुई जनाको थप उपचारको लागि चितवन चितवन रिफर गरिएकोे छ । स्कुटीका चालक बागमति गाँउपालिका वडा नम्बर ८ बस्ने अन्दाजि बर्ष २४ कि सुसिला वाईवा र सोहि ठाउ बस्ने अन्दाजि बर्ष २७ कि ललिता मगर रहेको प्रहरिले जनाएको छ ।

। आज बिहान करिब ११ बजेतिर मोटरसाइकल दुर्घटनामा परेको थियो । धरान चतरा सडक खन्ड अर्तरगत हटिया चिसापानीबाट बकैयातर्फ जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र बिपरित दिसाबाट आउदै गरेको बा प्र ०३-०५ प्र ७११ नम्बरको स्कुटी एक आपसमा ठक्कर खादा दुर्घटना भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*