प्रिओपन सेसनमा शेयर बजार वृद्धि

हेटौंडा टुडे
२०७९ फाल्गुन २८, आईतवार ११:४१ गते

हेटौंडा | आइतबार प्रि(ओपनिङ सेसनमा शेयर बजारमा वृद्धि देखिएको छ । बिहीबार ५०।०४ अंक बढेर २००२।७० विन्दुमा बन्द भएको थियो । आइतबार सेसनमा ५।५६ अंक बढेर २००८।२६ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा २५ स्टकको ८ लाख २७ हजार ९६० रुपैयाँ बराबरको २ हजार १६० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ वटा स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*