अमेरिकाद्वारा राष्ट्रपति पौडेललाई बधाई

हेटौंडा टुडे
२०७९ फाल्गुन २९, सोमबार १४:३९ गते

हेटौंडा | अमेरिकाले राष्ट्रपति रामचन्द्र पौडेललाई सफल कार्यकालका लागि बधाई दिएको छ।

पौडेलले आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिका रुपमा शपथ लिएका थिए।

अमेरिकी दूतावासले सामाजिक संजालमा एक विज्ञप्ति जारी गर्दै पौडेललाई बधाई दिएको हो।

ुसंयुक्त राज्य अमेरिका उहाँको सफल कार्यकालको कामना गर्न चाहन्छ,ु दूतावासले भनेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*