सेयर बजारमा गिरावट

हेटौंडा टुडे
२०७९ चैत्र २, बिहीबार १६:१३ गते

हेटौंडा|  साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । नेप्से सूचक ५।३२ अंकले घटेर १९३३।३१ विन्दुमा आएर रोकिएको छ । १ अर्ब १४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, सेन्सेटिभ इन्डेक्सम ०।१५ अकले घटेर ३६४।७८ बिन्दुमा आएको छ ।

बिहीबार ३४ लाख २ हजार २७६ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, युनिक नेपाल लघुवित्त र शुवम पावरको १० प्रतिशतले मुल्य वृद्धि भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*