सरकारमा जाने कांग्रेसको निर्णय

हेटौंडा टुडे
२०७९ चैत्र ५, आईतवार १२:५० गते

हेटौडा। नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय गरेको छ ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।यसैगरी प्रवक्ता महतले आज बस्ने संसद बैठकबाट कांग्रेस प्रतिपक्षबाट सत्तापक्षमा रहने समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*