हेटौंडा| नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर मंगलवार राति ११ बजेर ४१ मिनेट जाँदा ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसूस गरिएको थियो।
सेयर गर्नुहोस्






















