सत्ता गठबन्धनको बैठक आज बस्दै

हेटौंडा टुडे
२०७९ चैत्र १५, बुधबार ११:०१ गते

हेटौंडा|  सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान ९ बजे बस्ने भएको हो ।

मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँडबारे सहमति हुन नसकेपछि आज बस्न लागेको छ । बैठकमा मन्त्रालय बाँडफाँड र प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गरेको १९ बुँदे सरकारको न्यूनतम कार्यक्रमबारेको मस्यौदामाथि छलफल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*