हेटौंडा। आइतबार बिहान धौलागिरि बेसक्याम्प नजिकै हेलिकोप्टर दुर्घटनामा परेको छ।हेलि एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको बुझिएको हो ।
धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो बुझिएको छ। तर यसको पूर्ण विवरण आइसकेको छैन।उक्त हेलिकप्टर बेसक्याम्पसमा सामान लिएर पुगेको र एकजना पाइलट मात्र भएको जनाइएको छ।यसको विवरण प्राप्त हुन बाकी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
सेयर गर्नुहोस्






















