हेटौंडा| राष्ट्रियसभाको आजको बैठक स्थगित गरिएको छ ।
मंगलबार दिउँसो २ः३१ बजेका लागि तय गरिएको बैठक विशेष कारणले बस्न नसकेको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।
राष्ट्रियसभाको अर्को बैठकको मिति तोकिएको छैन ।

सेयर गर्नुहोस्






















