हेटौंडा| बाजुरामा आइतबार भुकम्पको धक्का महसुस गरिएको छ।
दिउसो १ बजेर १२ मिनेटमा कुल्देवमान्डौं आसपास केन्द्र विन्दु भएर ४ .१ म्याग्नीच्युटको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुशन्दान केन्द्रले जनाएको छ।
सेयर गर्नुहोस्






















