चितवनमा साढे १ बजे देखि मतगणना सुरु हुने

हेटौंडा टुडे
२०८० बैशाख ११, सोमबार १२:०९ गते

हेटौडा । चितवन–२ को मतगणना सुरु गर्नेबारे सहमति जुटाउनका लागि बसेको सर्वदलीय बैठक सकिएको छ ।

बैठकमा आजै दिउँसो साढे १ बजेदेखि मतगणना सुरु सर्ने सहमति भएको निर्वाचन आयोगले जनाएको छ।यसअघि आइतबार साँझ बस्ने भनिएको सर्वदलीय बैठक कांग्रेसका कारण बस्न सकेको थिएन ।

यहाँ रास्वपाका रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठसपहित २२ जना उम्मेदवार छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*