हेटौंडा| प्री ओपन सेसनमा नेप्से परिसूचक १.०३ अंकले घटेको छ। अघिल्लो कारोबार दिन सोमबार २.७१ अंकले बढेर १८८८.३२ विन्दुमा बन्द भएको नेप्से आज सो सेसनमा १.०३ अंकले घटेर १८८७.२९ विन्दुमा झरेको हो।
आज प्री ओपन सेसनमा १३ कम्पनीको ८५५ कित्ता सेयर १ लाख ५२ हजार ३४३ रुपैयाँमा कारोबार भयो।
कारोबारमा आएका २ कम्पनीको मूल्य बढ्यो भने ९ को घटयो। बाँकी २ को स्थिर रह्यो।
सेयर गर्नुहोस्






















